पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमवार साँझ बाटो बन्द गराउँदै स्थानीयवासी ।
वाल निर्माणका क्रममा ढिस्काले पुरिएर १ जनाको मृत्यु र २ जना घाइते भएको घटनामा सरोकारवालाले वास्ता नगरेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।
SOURCE: RSS
