मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

काठमाण्डूका मेयर बालेन विवादमा परेका ६ विषय

स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठेर काठमाण्डू महानगरपालिकाको मेयर पदमा विजयी भएका बालेन्द्र शाहले पद सम्हालेदेखि नै ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन्।

उनी मेयर भएपछि महानगरले चालेका कतिपय कदमलाई लिएर मानिसहरूले प्रशंसा गरेका छन् भने कतिपय घटनामा उनी तिखो आलोचनामा पनि परेका छन्।

पछिल्लो पटक थापाथलीस्थति वाग्मती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने उनको अभियानका कारण शाहको धेरैले आलोचना गरिरहेका छन्।

यद्यपि उक्त विषयमा उनको कदमको प्रशंसा गर्नेहरू पनि उत्तिकै छन्।

Source-BBC