मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

स्काउटको जग्गामा पूर्वमन्त्री खड्काले बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौँ । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरले डोजर चलाएको छ । पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा डोजर चलाइएको हो । 

युवा तथा खेलकुद मन्त्रालयले यसअघि बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो । पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना डोजर चलाइएको होस्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ