मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३० रनको योगफल बनाएको छ।